प्रधानमन्त्रीको रेसमा सुनाक अघि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको रेसमा सुनाक अघि

सारांश

  • बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनाकले कन्जरभेटिभ पार्टीको नेता तथा आगामी प्रधानमन्त्री बन्नका लागि गरिएको मतदानको पहिलो चरणमा जीत हासिल गरेका छन् ।
  • पार्टी सांसदहरुले गरेको मतदानमा उनले ८८ मत प्राप्त गरेका छन् ।
  • उता वाणिज्य मन्त्री पेनी मोर्डेंटले ६७ भोट पाइन् भने विदेश सचिव लिज ट्रसले ५० मत प्राप्त गरिन् ।

बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनाकले कन्जरभेटिभ पार्टीको नेता तथा आगामी प्रधानमन्त्री बन्नका लागि गरिएको मतदानको पहिलो चरणमा जीत हासिल गरेका छन् । पार्टी सांसदहरुले गरेको मतदानमा उनले ८८ मत प्राप्त गरेका छन् । उता वाणिज्य मन्त्री पेनी मोर्डेंटले ६७ भोट पाइन् भने विदेश सचिव लिज ट्रसले ५० मत प्राप्त गरिन् ।

अर्थमन्त्री नादिम जहावी र पूर्व सचिव जेरेमी हन्ट प्रधानमन्त्री बन्ने रेसबाट बाहिरिएका छन् । उम्मेदवारहरूले थप एक चरणको मतदानको सामना गर्नुपर्नेछ । यो मतदान बिहीबार हुने बताइएको छ ।

अर्को हप्ताको अन्त्यसम्म यो दौडमा दुई जना उम्मेदवार बच्नेछन् । त्यसपछि १ लाख ६० हजार टोरी सदस्यहरूले कुनै एक उम्मेदवारलाई कन्जरभेटिभ पार्टीका नेता र बेलायतका अर्का प्रधानमन्त्रीको रूपमा चयन गर्नेछन् । ५ डिसेम्बरमा नयाँ प्रधानमन्त्रीको घोषणा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोशी गाउँपालिकाले गर्याे एम्बुलेन्स सेवा सुरु
रोशी गाउँपालिकाले गर्याे एम्बुलेन्स सेवा सुरु
लात्तीले कुटीकुटी वृद्धको हत्या
लात्तीले कुटीकुटी वृद्धको हत्या
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
पेटमा जलन भएमा के खाने जान्नुहोस् !