१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध

सारांश

  • काठमाडौं, पुस २९ ।
  • बिहान सामान्य अवस्थामा रहेका भतिजा घर फर्किँदा नभेटिएपछि विरेन्द्र चौधरी तनावमा छन् ।
  • उनले भतिजाको खोजी गरिदिन अनुरोध गरेका छन् ।

काठमाडौं, पुस २९ । बिहान सामान्य अवस्थामा रहेका भतिजा घर फर्किँदा नभेटिएपछि विरेन्द्र चौधरी तनावमा छन् । उनले भतिजाको खोजी गरिदिन अनुरोध गरेका छन् ।

हराएका रितिकका बुवा आमा कञ्चनपुर जिल्लाको देखतभूलि निवासी हुन । उनका काका बिरेन्द्र भने सप्तरीको सिसवा बस्ने गर्छन् ।

काठमाडौंको सीतापाइला टौखेल क्षेत्रमा बस्ने ठेक्कापट्टाको काम गर्ने विरेन्द्र चौधरीका १८ वर्षीय भतिजा तीनदिन अघि हराएका हुन ।

विरेन्द्रले फोनमार्फत जनाएअनुसार, दिउँसो ३ बजेतिर झोला बोकेर रितिक घरबाहिर निस्केको कामदारहरुले देखेका थिए । ‘त्यसपछि उ फर्केन्, साइड भिर्ने कालो झोला थियो उसको । बिरेन्द्रले भने ।

विरेन्द्रले रामकोट प्रहरीमा छोरा हराएको खबर गरेपनि यसबारे भेटाउन सकिएको छैन । प्रहरीले तीनवटै जिल्लाका प्रहरीलाई खबर गरिदिन्छु भनेको बिरेन्द्रले बताए ।

यसअघि मानसिक समस्या देखिएपछि काठमाडौंकै एक मानसिक स्वास्थ्य सुधार केन्द्रमा उनले रितिकको उपचार गराएका थिए । ‘निको भएपछि घरमा नै बसेको थियो, अस्ति ३ बजे झोला बोकेर निस्केछ,’ बिरेन्द्रले भने ।

मान्छे हराएको सुचना
नाम-रितिक चौधरी
उमेर-18 बर्ष
फेला पार्नु हुने माहानुभावले यो नंम्बरमा फोन गरिदिनुहोला
9814734410 , 9849248234 , 9806407525 वा 9805260325

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर केसीका माग गलत : सांसद बस्नेत
डाक्टर केसीका माग गलत : सांसद बस्नेत
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
नेकपा स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदन पारित गर्यो
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी

तपाईंले छुटाउनुभयो कि?