आक्रमणको सूचनाले अमेरिकाको हवाई राज्यमा आतंक

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
आक्रमणको सूचनाले अमेरिकाको हवाई राज्यमा आतंक

सारांश

  • न्युयोर्क ।
  • अमेरिकाको हवाई राज्यमा बालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको सूचनाले त्यहाँका जना शनिबार आतंकित बनेका छन् ।
  • पछि उक्त सूचना गलत भएको बताइएको थियो ।

न्युयोर्क । अमेरिकाको हवाई राज्यमा बालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको सूचनाले त्यहाँका जना शनिबार आतंकित बनेका छन् । पछि उक्त सूचना गलत भएको बताइएको थियो ।

मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा ‘बालिस्टिक क्षेप्यास्त्र हवाईलाई लक्षित भएर छाडिएको छ । तत्कालै सुरक्षित स्थानमा जानुहोस् । यो कुनै ड्रिल होइन,’ भन्ने सूचना पाएका थिए ।

राज्यका गर्भनर डेभिड इगले ‘कर्मचारीले गलत बटन थिचेको कारण गल्ती भएको’ भन्दै माफी मागेका छन् ।

अमेरिकी सरकारले यसबारे थप अनुसन्धान गर्ने बताएको छ ।

उत्तर कोरियाबाट हुन सक्ने सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगिन सो राज्य मिसाइल अलर्ट सिस्टम राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालयको ‘छुट्टै सत्ता’ !
सरकारी कार्यालयको ‘छुट्टै सत्ता’ !
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड
उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति
उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा

तपाईंले छुटाउनुभयो कि?