राष्ट्रपति भवन नै कानुनविपरीत निर्माण
सारांश
- राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको बुझिएको छ ।
- भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको बुझिएको छ ।
- संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्तीमार्फत् गराइएको पाइएको छ ।
राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको बुझिएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको बुझिएको छ ।

संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्तीमार्फत् गराइएको पाइएको छ । नियमानुसार राष्ट्रपतिको निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो तर, राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिई कन्सल्टेन्सीमार्फत डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको खुलास भएको छ |सरकारको उच्छ अहोदाका मान्छे रहने भावना नै यो अवस्थामा निर्माण हुँदैछ भ्ने आमा जनतालाई के भन्ने ?यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ|
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया