तुलसीपुरमा कडा टक्कर,कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
तुलसीपुरमा कडा टक्कर,कसले मार्ला बाजी ?

सारांश

  • दाङ : तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका घनश्याम पाण्डेको अग्रता कायमै रहेको छ भने उपमेयरमा एमाले उम्मेदवार माया आर्चायलाई उछिन्दै काग्रेसका देविका नेपालीले अग्रता कायम गर्नु भएको छ ।
  • ३४ हजार ३ सय मत गणना हुँदा काग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरी २६ सय मत पछि हुँदा काग्रेसका उपमेयर उम्मेदवार नेपाली १४ मत अगाडि देखिनु भएको छ ।
  • नेपालीको १२ हजार २ सय ४८ मत रहेको छ भने आचार्यले १२ हजार २ सय ३४ मत ल्याउनु भएको छ ।

दाङ : तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका घनश्याम पाण्डेको अग्रता कायमै रहेको छ भने उपमेयरमा एमाले उम्मेदवार माया आर्चायलाई उछिन्दै काग्रेसका देविका नेपालीले अग्रता कायम गर्नु भएको छ ।

३४ हजार ३ सय मत गणना हुँदा काग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरी २६ सय मत पछि हुँदा काग्रेसका उपमेयर उम्मेदवार नेपाली १४ मत अगाडि देखिनु भएको छ । नेपालीको १२ हजार २ सय ४८ मत रहेको छ भने आचार्यले १२ हजार २ सय ३४ मत ल्याउनु भएको छ । गणना भइरहेका वडा एमाले उपमेयर आचार्यको वडा हो । पाण्डेले १३ हजार ८ सय १२ र गिरीले ११ हजार १ सय १९ मत प्राप्त गर्नु भएको छ ।

सुरु देखिनै एमालेका उम्मेदवारले अग्रता लिएको तुलसीपुरमा मंगलवार बिहान ११ र १२ वडाको मतगणना हुँदै गर्दा उपमेयरमा कांग्रेसकी नेपालीले अग्रता लिनु भएको हो । अहिलेसम्म तुलसीपुरका १० वडाको मत परिणाम आइसकेको छ । नेपाली कांग्रेसले ६ वडा र एमालेले ४ वडामा जित हात पारेको छ । गणना भइरहेका ११ नं वडामा कांग्रेस र १२ नं वडामा एमालेले अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा जात्रा अवधिभर खुल्लारुपमा मदिरा बिक्री वितरणमा रोक
भक्तपुरमा जात्रा अवधिभर खुल्लारुपमा मदिरा बिक्री वितरणमा रोक
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
यस्तो रह्यो उपराष्ट्रपतिको चीन भ्रमण (फोटोसहित)
यस्तो रह्यो उपराष्ट्रपतिको चीन भ्रमण (फोटोसहित)
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
प्रचण्डले दिए आफ्नै घरबेटिलाई चेतावनि
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ

तपाईंले छुटाउनुभयो कि?