हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित बारा जिल्ला पुगेका छन्।
  • प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारा पुगेका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित बारा जिल्ला पुगेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारा पुगेका हुन्।
त्यहाँ पुगेर उनले जिल्ला अस्पताल कलैयामा उपचाररत घाईतेहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्। उनले हावाहुरीबाट क्षतिग्रस्त स्थलहरुको हवाई निरिक्षण समेत गरेका छन्।
आइतबार राति आएको हावा हुरीले बारामा ठूलो जनधनको क्षति भएको हो। अहिलेसम्म हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
ठेकदार भेटवालद्वारा आत्मसमर्पण
ठेकदार भेटवालद्वारा आत्मसमर्पण
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
Armaan Kohli’s girlfriend Neeru Randhawa withdraws assault case against the actor!
Armaan Kohli’s girlfriend Neeru Randhawa withdraws assault case against the actor!
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
अध्यक्ष नेपाल भन्छन् :नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाही गर्न खट्टा कमाउनुहुँदैन
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”
एमाले र माओवादीका आफ्नै नेताको गुनासो, ”सिलवालका कारण हामीमाथि अन्याय भयो”