मतदाता नामावलीको अन्तिम सूचीमा तपाईको नाम छ कि छैन ? हेर्नुस्
सारांश
- निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।
- आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् ।
- जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।
निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।
०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।
०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गराएकाहरु यसमा समावेश छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया