देउवा सरकारका सबै निर्णय खारेज गर्दा हुन्छः नेता रिजाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
३१
|
२० पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १४ माघ।
  • सत्तारुढ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले लोकप्रिय काम गरिरहेको दाबी गर्दै चिन्ता नगर्न वाम गठबन्धनको नेतृत्वलाई सुझाव दिएका छन् ।
  • नेता रिजालले सरकारका पछिल्ला निर्णय चित्त नबुझे नयाँ बन्ने सरकारलाई खारेज गर्ने अधिकार रहेको पनि स्पष्ट पारे ।

भक्तपुर, १४ माघ। सत्तारुढ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले लोकप्रिय काम गरिरहेको दाबी गर्दै चिन्ता नगर्न वाम गठबन्धनको नेतृत्वलाई सुझाव दिएका छन् ।

नेता रिजालले सरकारका पछिल्ला निर्णय चित्त नबुझे नयाँ बन्ने सरकारलाई खारेज गर्ने अधिकार रहेको पनि स्पष्ट पारे । आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उनले नयाँ सरकार गठनका लागि आवश्यक गृहकार्य गर्न पनि वाम गठबन्धनका नेतृत्वको ध्यानाकर्षण गराए ।

सरकारले मुलुकलाई ठूलो व्ययभार पर्ने गरी ६५ वर्ष उमेर पुगेकालाई पनि वृद्धि भत्ता दिने, भूकम्प पीडितलाई आवास निर्माणका लागि १ लाख रुपैयाँ थप गर्ने लगायतका निर्णय गरेको भन्दै एमाले र माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । सोही विषयमा बोल्दै नेता रिजालले नयाँ सरकारले त्यसलाई खारेज गर्दा फरक नपर्ने प्रष्टयाएका हुन् ।

कांग्रेस नेता रिजालले महासमिति बैठक तत्काल बोलाउन पनि पार्टी नेतृत्वसँग माग गरे । उनले संघीय ढाँचा अनुसार पार्टीको सांगठनिक संरचना तयार पार्न पनि महासमिति बैठक बोलाउनुको विकल्प नरहेको पनि स्मरण गराए ।

कांग्रेस नेता रिजालले राष्ट्रिय सभा निर्वाचन तोकिएकै मितिमा हुने पनि बताए ।

प्रतिक्रिया

31 कमेन्ट

    Comment Author

    Kshitiz Rana Bhat

    आगो झोसेर डढय्यौली लगाउने अनि निभाये हुन्छ भन्ने कति सजिलो !

    Comment Author

    Ramesh Kumar

    Garnui parxani

    Comment Author

    Tejbahadur Malla

    K naramro va x r neta ju

    Comment Author

    Sudarshan Magar

    खुरापातिका सन्तान हो आखिर थाहा रहेछ त ।

    Comment Author

    Prabhat Kiran

    ६५ बर्स लाई खारेज गर्नु पर्छ काङ्ग्रेस सरकारले लाेक प्रिय कर्यक्रम ल्याउने बिचार गरेकाे हाे भने साम्सदकाे तलब भत्ता मन्त्री हरुकाे तलब भत्ता ५०% घटाएर देखाउ

    Comment Author

    Madhav Neupane

    Garne ta pakka

    Comment Author

    Babu Ram Paudel

    gatila vaya hunna baki hunxn !!!

    Comment Author

    Suresh Adhikari

    Chunaw pani kharej hune ho

    Comment Author

    Kishor Bist

    hunna

    Comment Author

    Tulasi Baniya

    good

    Comment Author

    Krishna Thakuri

    खुब लाेकप्रिय काम गरेकाे छ त्यसै त देश गरिब छ अझै यस्ता लाेकप्रियकामले त झन देशलाई कङगाल गराउने काम गरेकोे छ

    Comment Author

    सिआर काफ्ले पर्देशीयात्री

    देउवा सरकार हैन होउ यो कामचलाउ सरकार हो

    Comment Author

    Radhe Shyam Mishra

    yo wahiyat neta ho aamjanatale rahat paunema yaslai tauko dukhyo aafule ta kehi garnasakena wahiyat congress bhanne yahi ho

    Comment Author

    Bhadra Thapa

    पहिला त कम्निष्टहरूले जनबादी कार्यक्रम भनेर यस्ता योजना ल्याउथे तर अाज देउवा जि ले पनि भटाभट जनबादी कार्यक्रम देखायर महा कम्निष्ट पो बन्दै छन कसरी चित बुझ‍ोस काङ्ग्रेसीक‍ो ? धन्या प्रचण्डलाई पनि माथ लाउछन ।

    Comment Author

    बाबु बस्नेत

    048 sal dekhi lokprya kam garne saet yehi kam chalau vako belama matra vetex ….lokprya kam garne nai vaye samsafko talab aadha ghatayera dekhau….

    Comment Author

    Nabin Rokka

    Sahi ho kharej hunai parxa , yo sere le aba banne sarkar lai Asar pardai xa….

    Comment Author

    Badri Man Joshi

    निर्णय गरेर लोकप्रीयता कमाउने ,लागू गर्ने बजेट ब्यबस्था गर्ने जिम्मा अर्को सरकार् को लागू भए आफुलाइ फाइदा लागू नगरे आउदो सरकार लाई जन बिरोधी भन्ने नारा दिन पाउने यो त सबै जनता लाई थाहा भएको घतिया राजनिती हो नि ।अनि आफ्नो कार्यकर्ता लाई बितरण गरेको अरबौ रकम को ढाकछोप गर्ने काम पनि हो ।

    Comment Author

    Hari Ghimera

    हामिले यति बुझोै कांग्रेसको आफ्नो नियम नीति रहेनछ बामेकै घोसणापत्र लाई प्राथमिकता दिएकोदेखियो

    Comment Author

    Obindra Thapa

    देउबा सरकार ले गरेका निर्णयहरु बदर गर्ने हो भने उस्ले गराएको चुनाब पनि बदर गर्ने हो कि ?

    Comment Author

    Jagat Krishna Prajapati

    ठिकै छ

    Comment Author

    Narayani Laxmi

    फटाहा का कुरा कस्ले पत्याउने ।

    Comment Author

    Shashi Manandhar

    Ta muji chamcha dherai na bhuuk

    Comment Author

    Rameshwor Pandit

    हगि सक्याे दैलाे देख्याे हा हा

    Comment Author

    Govinda Bahadur

    Good

    Comment Author

    Dhakaram Acharya

    Sahi ho neta ji

    Comment Author

    Mahesh Dahal

    Tero baule sakx

    Comment Author

    Kumar Rawal

    taile garna garna milxa vane gara na kp ko jasto gau kanae katha ta vane ko xinan

    Comment Author

    राम्काजी पान्डेय क्षत्रि गोर्खाली

    सरकार जस्को बनोस बेरोजगारी समस्या को हल हुनुपर्छ ।।।

    Comment Author

    Keshav Neupane

    खातेहरु तीन बर्ख के हेरेर बस्यो ?देश माराहरु अहिल्व नौटंकी गर्छ

    Comment Author

    Raj Kumar Niraula

    Factory udhog dhanda hru chi kaile kholne ??????.
    Yuba berojgar kaile ghataune??????
    Aafnai desh vitra yuba le kaile rojgar pauxan ????
    Sarkar le asta system kaile agi sarne?????.

    Comment Author

    Strugglers Suresh Sapkota

    100% खारेज हुनुपर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 31
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदी व्यवसायबाट ५० अर्बको कारोबार
सुनचाँदी व्यवसायबाट ५० अर्बको कारोबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेकपा सचिवालय बैठक पेरिसडाँडामा
नेकपा सचिवालय बैठक पेरिसडाँडामा
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक  घाइते
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
नारी दिवसकै दिन अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?