गौशालामा गोली चल्यो, गुण्डानाइके गणेश लामा समातिए
सारांश
- काठमाडौं, ३० फागुन ।
- काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।
- घटनालगत्तै पुगेको प्रहरी टोलीले गुण्डानाइके भनेर चिनिएका गणेश लामालाई पक्राउ गरेको छ ।
काठमाडौं, ३० फागुन । काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । घटनालगत्तै पुगेको प्रहरी टोलीले गुण्डानाइके भनेर चिनिएका गणेश लामालाई पक्राउ गरेको छ ।
गुण्डानाइके गणेश लामालाई १ पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए । गोली कसलाई लागेको भन्ने विषयमा केही खुलाइएको छैन । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sam Eer Gee Ree
CATCH ME IF YOU CAN ? Shikhar News
°-=-? ROYAL UNITY ?-=-°
Sam Eer Gee Ree
CATCH ME IF YOU CAN ? Shikhar News
°-=-? ROYAL UNITY ?-=-°
Kc Ramesh
yastalae aajevwan jeel kochnupx
Wild Rabin Shrestha
Incounter haan randy ko baan khatey lai !samatera k kaam yestoo kukur lai
Hem Tamang
Gunda haina neta ho ..damchar leknele ramro sanga leknu
Hem Tamang
Yo sadendar ho
Santosh Rimal
अब काङ्ग्रेस ले अान्दोलन गर्ने हाेला भाेलिदेखि हाम्रो पाटि काे सम्सद छुटाई पाउ भनेर
Bhuban Kc
गणेश लामा यदि गुन्डागर्दी हाे भने किन राजनिती गर्न दियाे नेताहरुले?
Shrestha Bishal
hijo po bau thiye ra aaj UNCLE AAYEKS XAN
Bhuban Kc
हतियारको आरोप गलत हो यो किनकी उसङ्ग सर्कारी सेक्युरिटी छैन
Dipen Thapa Ido
Marde
Mohan Jung
शुरु भयो आफ्नहि पेशा
Lama Keto
sabai vanda gunda ta pollis ho nepalma
Limbu Man
कसरी गुण्डा नाइके भयो ? निर्बाचनमा उमेर्द्वार भएको नेता ?यो सडयन्त्र हो
Dipendra Timsina
Rip