टेबल ठोक्न नपाउने भए सांसदले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
टेबल ठोक्न नपाउने भए सांसदले

सारांश

  • बुटवल, माघ १६ ।
  •   संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् ।
  • तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् ।

बुटवल, माघ १६ ।  संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् ।

तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् ।

प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?