​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
​नेपाल प्रहरीका डिआईजीद्वारा राजिनामा

सारांश

  • काठमाडौं, पुस १७ ।
  •   नेपाल प्रहरीमा राजिनामाको लहर बढ्दै गएको छ ।
  • समयमा बृद्धिविकास नहुने र पहुँचवालाहरुले मात्र अवसर पाउने भएपछि राजिनामा बढेको छ ।

काठमाडौं, पुस १७ ।  नेपाल प्रहरीमा राजिनामाको लहर बढ्दै गएको छ । समयमा बृद्धिविकास नहुने र पहुँचवालाहरुले मात्र अवसर पाउने भएपछि राजिनामा बढेको छ ।

डिआईजी शिला कसांकार कार्कीले समेत दुई साताअघि राजिनामा दिएकी थिइन् । उनी प्रहरीको कम्प्यूटर निर्देशनालयकी प्रमुख थिइन् । घरासयी कारण देखाउदै उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ ।

दुई महिनाअघि एसपी गोरखसिंह भण्डारीले पनि राजिनामा दिएका थिए । प्रहरीमा दैनिकजसो ४÷५ जना प्रहरीले राजिनामा दिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा
ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने

तपाईंले छुटाउनुभयो कि?