दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
२० पटक हेरिएको
Shares
दिलकाे भित्तैका गितकारकाे ‘काेरियन रेल’ रिलिज

सारांश

  • काठमाडाै, २४ असाेज ।
  • रोजगारीको सिलसिलामा कोरियामा रगत पसिना बगाउदै स्वदेशकाे  माया सम्बन्धि भाव बाेकेकाे मर्मस्पर्शी र यथार्थपरक गित ‘काेरियन रेल’ रिलिज भएकाे छ ।
  • खरको छानो अनि प्यारि अर्धाङिग्नी को यादमा तड्पिएकाे कथा बस्तुलाइ गित र अभिनयमा प्रस्तुत गर्दै आत्म बिश्वास फिल्म प्रा .

काठमाडाै, २४ असाेज । रोजगारीको सिलसिलामा कोरियामा रगत पसिना बगाउदै स्वदेशकाे  माया सम्बन्धि भाव बाेकेकाे मर्मस्पर्शी र यथार्थपरक गित ‘काेरियन रेल’ रिलिज भएकाे छ । खरको छानो अनि प्यारि अर्धाङिग्नी को यादमा तड्पिएकाे कथा बस्तुलाइ गित र अभिनयमा प्रस्तुत गर्दै आत्म बिश्वास फिल्म प्रा .लि.को प्रस्तुतिमा उक्त म्युजिक भिडियाे रिलिज भएकाे हाे ।

खिम छ्न्त्यालको कोरियन रेलको music video मा दुर्गा बिरहिको लय/शब्द अनि निर्देशनमा करोडौं दर्शकको माया पाएका दिलको भित्तैमा.. गितका गितकार, निर्माता तथा आहा! nepal tv का संचालक मिलन बिष्ट र dhoom ३ फिल्म कि चर्चित नायीका एलिना रायमाझीको अभिनय रहेको छ  अत्यन्तै मिठो र वेदनाले भरीएको शब्द रहेको कोरियन रेल गितको music video लाई बासु बरालले खिचेका हुन् । कराेडाैँ views पाएको दिलको भित्तैमा’का गितकार तथा संचारकर्मि मिलन बिष्टको यो एकदमै आस लाग्दो music video हो ।  यो गितले दर्शकको माया भने कति पाउने हो त्यो भने हेर्न बाकी छ ।

हेर्नुहाेस भिडियाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?