भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०७४
|
|
४४३ पटक हेरिएको
Shares

सारांश

  • २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ को ।
  • विद्यार्थीको नाम, ठेगना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्टरमा उनीसहित अन्य चारजना विद्यार्थीको विवरण छापिएको छ ।
  • नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो ।
२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ को ।
विद्यार्थीको नाम, ठेगना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्टरमा उनीसहित अन्य चारजना विद्यार्थीको विवरण छापिएको छ ।
नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ,’ क्याम्पस प्रशासनले भन्यो ।
पराजुलीको एसएलसी प्रमाणपत्रको अभिलेख राज्यका तीनवटै निकायबाट गायव भए पनि कुनैले खोज्ने चासो नदिएको कान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति
लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति
सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद
सिन्धुलीमा पहिराले च्यापिएर एकको निधन
सिन्धुलीमा पहिराले च्यापिएर एकको निधन
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
सुन तस्करीबारे अनुसन्धान हुँदै गर्दा थप सुन तस्करीका दुई घटना
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
तीन पत्रकारलाई हत्याको धम्की, पत्रकार महासंघद्वारा धम्की दिने समूहलाई कानुनी कारवाहीको माग
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

तपाईंले छुटाउनुभयो कि?