४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
४३ पटक हेरिएको
Shares
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी

सारांश

  • भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् ।
  • एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गर्दै  गठबन्धनका तर्फबाट रानाभाट विजयी भएका हुन ।
  •  केसीले २०५८ मत ल्याउँदा  रानाभाटले २१०५ मत ल्याएका थिए ।

भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् । एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गर्दै  गठबन्धनका तर्फबाट रानाभाट विजयी भएका हुन । केसीले २०५८ मत ल्याउँदा  रानाभाटले २१०५ मत ल्याएका थिए । वडा सदस्यको सबै पदमा भने एमाले विजयी भएको छ ।

यस अघि भरतपुर १ मा पनि कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका थिए । सो वडामा कांग्रेसबाट एक महिला सदस्य र बाँकी वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?