सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…
सारांश
- बि.
- पि.
- राजमार्ग स्थित नेपालथोक देखिको जाममा परेका सवारी… दशै मनाएर घरबाट फर्किनेहरुको चापको कारण केही समय देखि बि.
बि.पि. राजमार्ग स्थित नेपालथोक देखिको जाममा परेका सवारी…

दशै मनाएर घरबाट फर्किनेहरुको चापको कारण केही समय देखि बि.पि. राजमार्ग स्थित सडक सवारीको चाप धान्न नसकेका कारण जाम अत्यधिक बढेको छ ।
फोटो सौजन्य
समीप गौतम
शिखरन्युज
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया