बिना ब्यायाम तौल घटाउने उपायहरु…..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बिना ब्यायाम तौल घटाउने उपायहरु…..

सारांश

  • * खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।
  • * प्रशस्त मात्रामा पानी पिउने ।
  • *कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

* खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

* प्रशस्त मात्रामा पानी पिउने ।

*कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

* स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

*ताजा जुसको सेवन गर्नुपर्छ ।

* खानामा सलादको मात्रा बढी सेवन गर्ने ।

* चिनी तथा गुलिया चकलेट नखाने ।

* मासु र तारेका खानाको सेवनकम गर्नु उपयुक्त हुन्छ ।

यी उपायहरु अपनाउनाले तपाइँको शरीरको तौल नियन्त्रण तथा कम गर्न मद्दत मिल्छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?