यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
सारांश
- काठमाडौं, माघ २७ ।
- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै बरिष्ठ नेताद्धय झलना खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गर्ने खुलासा भएको छ ।
- अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रिय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुको तयारी रहेको छ ।
काठमाडौं, माघ २७ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै बरिष्ठ नेताद्धय झलना खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गर्ने खुलासा भएको छ ।
अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रिय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुको तयारी रहेको छ ।
माओवादी केन्द्रसँगको एकताको तयारीमा जुटेको एमालेभित्र यस्तो हुनु गलत भएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीले यस्तै गरिरहे राम्रो नहुने भन्दै बरिष्ठ नेता खनाल र नेपालसँगै उपाध्यक्ष गौतमले मोर्चावन्दी कस्ने भएका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Yagna Kandel
partilai milayer lanu parchha raksi khaye ko manchhe jasto garnunu hunna k p le hai paour ko dabai jantako lagi raksi jasto nabanos parti bhitra partipachhe khatara hunnchha sabailai chetanna bhaya
Badri Prasad Humagain
आफुलाइ हान्नी साढे सम्जेको छ वलिले
Jagat B Aryal
पृथ्विनारनयण शाहलाई त गालि गर्ने जाेईटिङ्रेले युगपुरुष वलिलाई के बाकि राख्थे । सतिले सरापेकाे देश ।
Jirel Tika
ओलि भदौको साँढे जस्तो ठान्दैछन अहिले उ पाकेको लप्सी निचारेर फ्याँके झै पर्खाईमा छन ?!! यस्तै हो भने ओलिले क्षणिक लाभ लिएपनी साँवानै नफुत्किएला भन्ने छैन ब्याज खोज्दा ?!!
Tulsi Ram Pandey
Yo gut ra teo gut haina des bikas ko barema sochnu parchha