कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कोहलपुर महोत्सवमा रक गायिका लामाले कपडा फाल्दै जाँदा..

सारांश

  • काठमाडौं, २९ माघ ।
  • रक गायिका सरस्वती लामाले फेरि अर्को धमाकेदार प्रस्तुति दिएकी छन् ।
  • उनले कोहलपुर महोत्सवमा त्यस्तो प्रस्तुति दिएकी हुन् ।

काठमाडौं, २९ माघ । रक गायिका सरस्वती लामाले फेरि अर्को धमाकेदार प्रस्तुति दिएकी छन् । उनले कोहलपुर महोत्सवमा त्यस्तो प्रस्तुति दिएकी हुन् ।

गायिका लामाले पहिलो गीत गाएर शरीरमा लगाएको कोट फालेकी थिइन् । भित्री कपडा केही नगरे पनि कोट फालेर अर्को गीत गाउन थाल्दा प्रहरीले उनको दोस्रो प्रस्तुतिमाथि रोक लगाएको गायिका लामाले बताएकी छन् ।

अन्य स्थानहरुमा उनको उत्तेजक प्रस्तुति देखेको प्रहरी प्रशासनले उनको प्रस्तुतिमाथि रोक लगाएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि दाङको बाह्रकुने दहमा उनको उत्तेजक प्रस्तुति निकै चर्चामा आएको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Khatri Jyoti

    Hor

    Comment Author

    Santosh Kumar Kharel

    Sabai kholdena na kina jkt matrix pagal leady

    Comment Author

    Nand Gurung

    yo ta ati nai bho ki.?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
नेपलमा प्रत्येक वर्ष २०–२५ हजार मानिसले सुर्तीजन्य पदार्थको कारण ज्यान गुमाउछन्
आज कोजाग्रत व्रत: महालक्ष्मीको पूजा आराधना गरिँदै
आज कोजाग्रत व्रत: महालक्ष्मीको पूजा आराधना गरिँदै
क्रिकेटमा बढ्दो आकर्षणः छैन पूर्वाधार
क्रिकेटमा बढ्दो आकर्षणः छैन पूर्वाधार
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
वैशाख १७ गते मंगलबारको राशीफल कस्तो छ ? थाहा पाउनुस्
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या

तपाईंले छुटाउनुभयो कि?