ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
सारांश
- काठमाडौँ ।
- एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
- देशको ४१ औं प्रधानमन्त्रीको रुपमा ओली नियुक्त भएका हुन् ।
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देशको ४१ औं प्रधानमन्त्रीको रुपमा ओली नियुक्त भएका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट ओलीलाई बहुमतका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘सुरुको डेडलाइनमा आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजित प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’
तर, आज मिति २०७४ साल फागुन ३ गते हो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको सबैभन्दा तल फेरी २०७४ फागुन ३ गते नै लेखिएको छ ।
विज्ञप्तिको अन्तिममा राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको हस्ताक्षर रहेको छ । राष्ट्रपति कार्यलयले नै यस्तो गम्भिर त्रुटी गर्नु कतिको शोभनिय हुन्छ ?
Meera Heju
मध्यरातमा टाइप गरेको होला अनि दस्तखत पनि निद्रामा नै ठोकेजस्तो छ । आफन्तवादको नमुना ।
Basan Thapa
Thukka padai lekhai xaina k ho.
Khatri Sovit
कुरो बुजौन हौ 73 सालमा पनि भका थिए अहिले 74 सालमा पनि पुर्ण हुनु भो भन्न खोजेको होलानी,,,
Waiba Khil
Mafi magesi vai halxa
Ram Tilija
Turtipurna mancha harule chalayako rajya ma yesta turti ta vai halxa ne …????
Shyam Shubham Giri
नियूक्ती दिने र लिने दूबे को चरम कमजोरी हो यो
Krishna Pandeya
सबै त्रुटी त होनी pm त्रुटीपुर्ण हुदैछन् त देशको गति पनि त्रुटीपुर्णै होला
Tara Luitel
यति सानो गल्ती पनि राष्ट्रपती ले हेर्नू पर्ने सिक्नेचर गर्दा , उनका सचिब ले हेर्नू पर्ने यस्तो गर्ने लेख्ने लाई कस्ले कार्बाहि गर्ने सचिब लाई बर्खास्त गर्नु पर्छ यस्त्ता त्रुटिपूर्ण काम गर्छ्न भने अरु के कति गल्ती भएको होला भन्न सकिने ठाउँ जति पनि छ । आँखा चिम्म गर्ने ठाउँ छैन तर पनि यहाँ सायद सचिब कुनै नेता को कृपा बाट त्यो ठाउँ सम्म पुगेको हुन सक्छ्न । कति भन्ने कति गल्ती गरेको सुन्ने हे भगवान कहिले सुध्रन्छ त नेपाल को राजनीति अनि कुटनिती ।
Nawraj Kafle
2073 का प्रधानमन्त्री के पी जी 2074 मा राजी नामा दीनूहोस
Ramesh Kumar
Aeuta badar le xata xulla durgandid parera niskeko xa samlnu paryoni
Dolnath Chalise
राष्ट्र पतिले गल्तिलेख्नु केही ठू कुराे भ एन मिति दुइटात छैनन्त चाराेटा मिती ले त सर्वाेच्च अदालत चलेकाेछ उहीँ पनि एक्लै बहुमत्काे सरकार
Dolnath Chalise
राष्ट्र पतिले गल्तिलेख्नु केही ठू कुराे भ एन मिति दुइटात छैनन्त चाराेटा मिती ले त सर्वाेच्च अदालत चलेकाेछ उहीँ पनि एक्लै बहुमत्काे सरकार
Raja Gurung
SABAI aafnai maanche ho.educated vayepo thaaha laagcha.
Raja Gurung
SABAI aafnai maanche ho.educated vayepo thaaha laagcha.
Dolnath Chalise
दुईटा मितित छैनन्त चार मिति का नागरिकताले त सर्बाेच्च अलालत चलेकाे छ भने याेत एक्लै बहुमतले चल्ने सरकारहाे मितिले केही गर्दैन
Dolnath Chalise
दुईटा मितित छैनन्त चार मिति का नागरिकताले त सर्बाेच्च अलालत चलेकाे छ भने याेत एक्लै बहुमतले चल्ने सरकारहाे मितिले केही गर्दैन