कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित २ सय ८५ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ८५ थपिएका छन् । आज २४६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ३ सय ७५ संक्रमित भएपनि २ लाख ६५ हजार ६९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २० लाख ५७ हजार ६९ जनाको पिसीआर परिक्षण भएको छ क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
राजपामा फेरि दोहोरिएला रेशम चौधरी काण्ड ? (प्रहरीको खोजीसूचीमा रहेका राज्यमन्त्रीको अन्तरवार्तासहित)
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
बोराभित्र महिलाको शव भेटियो
बोराभित्र महिलाको शव भेटियो
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ

तपाईंले छुटाउनुभयो कि?