काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
४१६३ पटक हेरिएको
Shares
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !

सारांश

  • काठमाडौं, १९ वैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि विद्यासुन्दर शाक्यलाई उम्मेदवार चयन गरेको छ ।
  • सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहानैदेखि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले गरेको छलफलपछि यस्तो निर्णय भएको हो।

काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि विद्यासुन्दर शाक्यलाई उम्मेदवार चयन गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहानैदेखि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले गरेको छलफलपछि यस्तो निर्णय भएको हो।

छलफलबाट बाहिर निस्किँदै दाबेदार शाक्यले आफूले टिकट पाएको बताउँदै मनोनयन दर्ताका लागि सभागृह तर्फ लागेका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पनि शाक्यलाई उम्मेद्वारी दिने निर्णय भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म

तपाईंले छुटाउनुभयो कि?