पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास

सारांश

  • दोलखा, फागुन ५ ।
  •   दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तराष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् ।
  • सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि चलचित्र नगरीको शिलान्यास अघि नै पूर्वसञ्चारमन्त्री बनिसकेका थिए ।

दोलखा, फागुन ५ ।  दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तराष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन् ।

सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि चलचित्र नगरीको शिलान्यास अघि नै पूर्वसञ्चारमन्त्री बनिसकेका थिए ।

तर, उनले मन्त्रीकै हैसियतमा झण्डासहितको मोटरमा आएर नगरीको शिलान्यास गरेको खबर आजको नेपाल समाचारपत्रको ‘पेज थ्री’मा छापिएको छ ।

समाचरमा लेखिएको छ, फिल्म नगरीको शिलान्यास गर्दै बस्नेतले नेपालको पहिलो फिल्म नगरीलाई अन्तराष्ट्रिस्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !
इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !
हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय
हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
शुक्रवार कति कोरोनो संक्रमित थपिए ?
कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण
कचनकवलको विकासका लागि सरकारको ध्यानाकर्षण
पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न
पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?