शुक्रवार कति कोरोनो संक्रमित थपिए ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १७, २०७८
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५६ सय ५७ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ५६ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !
नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
Hornet Sting Kills a Girl
Hornet Sting Kills a Girl
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।