मृत अवस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
मृत अवस्थामा फेला

सारांश

  • काठमाडौं, १८ असोज बर्दिया ः बाँसगढी नगरपालिका–९ बस्ने २५ वर्षीया निर्मला थापा राउत सोमबार देखी घरबाट बेपत्ता भएकीले  खोजी गर्ने क्रममा मंगलबार सोही ठाउँस्थित नवदुर्गा सामुदायिक बनमा मृत अवस्थामा फेला परेकी छिन् ।
  • सिन्धुपाल्चोक ः त्रिपुरासुन्दरी गाँउपालिका–३ धुस्कुन बस्ने ५३ वर्षीया चन्द्रकुमारी खत्री बिगत ३÷४ दिन देखि बेपत्ता भएकीले खोजी गर्ने क्रममा मंगलबार सुनकोशी नदिको बगरमा मृत फेला परेकी छिन् ।
  • काठमाडौं ः नागार्जुन नगरपालिका–४ सितापाईलास्थित डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२३ ओमबहाल घर भएका ४५ वर्षीय राजु चित्रकार डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, १८ असोज
बर्दिया ः बाँसगढी नगरपालिका–९ बस्ने २५ वर्षीया निर्मला थापा राउत सोमबार देखी घरबाट बेपत्ता भएकीले  खोजी गर्ने क्रममा मंगलबार सोही ठाउँस्थित नवदुर्गा सामुदायिक बनमा मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुपाल्चोक ः त्रिपुरासुन्दरी गाँउपालिका–३ धुस्कुन बस्ने ५३ वर्षीया चन्द्रकुमारी खत्री बिगत ३÷४ दिन देखि बेपत्ता भएकीले खोजी गर्ने क्रममा मंगलबार सुनकोशी नदिको बगरमा मृत फेला परेकी छिन् ।
काठमाडौं ः नागार्जुन नगरपालिका–४ सितापाईलास्थित डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२३ ओमबहाल घर भएका ४५ वर्षीय राजु चित्रकार डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर ः ललितपुर महानगरपालिका–१३ कुसन्तीस्थित डेरा गरी बस्ने हाल स्थायी वतन नखुलेका ५० वर्षीय राई दाई भनि चिनिने पुरुष अत्यधिक मादक पदार्थ सेवन गरी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !
विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !
फोहरबाट मल बनाउने योजना अलपत्र
फोहरबाट मल बनाउने योजना अलपत्र
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
अमेरिकी सेनाको इण्डो प्यासिफिक प्रमुख किन नेपाल आए?
अमेरिकी सेनाको इण्डो प्यासिफिक प्रमुख किन नेपाल आए?
साउदी अरबका राजाका बडिगार्ड मारिए
साउदी अरबका राजाका बडिगार्ड मारिए
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’

तपाईंले छुटाउनुभयो कि?