उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१४ पटक हेरिएको
Shares
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता

सारांश

  • काठमाडौं फागुन ५ ।
  • एमालेकी सांसद् कृष्णी थारुले प्रदेशसभा प्रदेश नं ५ को उपसभामुखमा मनोनयन दर्ता गरेकी छन् ।
  • आइतबार हुने उपसभामुख पदको निर्वाचनका लागि थारुले बिहान १० नै आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।

काठमाडौं फागुन ५ । एमालेकी सांसद् कृष्णी थारुले प्रदेशसभा प्रदेश नं ५ को उपसभामुखमा मनोनयन दर्ता गरेकी छन् ।

आइतबार हुने उपसभामुख पदको निर्वाचनका लागि थारुले बिहान १० नै आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।

निर्वाचन मण्डलका अनुसार थारुबाहेक अरु कसैले भने उम्मेदवारी दर्ता गराएका छैनन् ।

(https://emdrprofessionaltraining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
सुनको मुल्य आज कति घट्यो
सुनको मुल्य आज कति घट्यो
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौंमा एकैदिन १३९८ थपिए कोरोना संक्रमित
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?