नयाँ अर्थमन्त्रीलाई पूर्वप्रधानमन्त्री बाबुरामले दिए यस्तो कडा सुझाव
सारांश
- काठमाडौं, १५ फागुन ।
- पूर्वअर्थमन्त्री तथा पूर्वप्रधानमन्त्री डा.
- बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा.
काठमाडौं, १५ फागुन । पूर्वअर्थमन्त्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई कडा सुझाव दिएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा. भट्टराईले ट्वीट गर्दै यस्तो सुझाव दिएका हुन् ।
डा. भट्टराईले भनेका छन्, “नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्धा बनेको पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने प्रवृत्तिलाई कडासँग रोक्दै “उत्पादन बढाऊः नाफा कमाऊ, कर बुझाऊ”, “भ्रष्ट र कमिशनखोरः बस सदरखोर”, “दुई अंकको वृद्धिदर ः दुई दशक निरन्तर” नारा लागू गरे देश बन्छ ।”
नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्धा बनेको पैसा खेलाएर पैसा कमाउने;जग्गा किनेर जग्गा बेच्ने;पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने;प्रवृत्तिलाई कडासंग रोक्दै 'उत्पादन बढाऊ,नाफा कमाऊ,कर बुझाऊ','भ्रष्ट र कमिसनखोर,बस सदरखोर','दुइ अंकको वृद्धिदर,दुइ दशक निरन्तर' नारा लागू गरे देश बन्छ!
— Baburam Bhattarai (@brb1954) February 26, 2018
Ananda Bajracharya
अाफ्नो पालामा अाफ्नै बुधीले गर्न सम्म भ्रष्टाचार गरेर एसियाकै भ्रष्ट महिलाको पदवी लिए अब अाएर अर्ती दिन्छ।
Binod Kadel
IN REAL THERE IS 100 PERCENT BUT DR BABURAM BHATTAIRAIS SAYING HAS 200 % TRUTH…
Man Bahadur Lama
Exceelent suggestion.plz.follow up strictly.
Narayan Kandel
Nati le hajur bau lai sujab jastai vo gathered yo ta