रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ

सारांश

  • काठमाडौं ७ चैत- काठमाडौंमा एक कार्यक्रममा सम्बोधन गर्दै रोबोट सोफियाले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताएकी छिन् ।
  • उनले प्रविधिलाई सही तरिकाले लिन सकेमा नेपाल चाँडै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।
  • बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सोफियाले प्रविधिले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् ।

काठमाडौं ७ चैत- काठमाडौंमा एक कार्यक्रममा सम्बोधन गर्दै रोबोट सोफियाले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको बताएकी छिन् । उनले प्रविधिलाई सही तरिकाले लिन सकेमा नेपाल चाँडै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।

बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा सोफियाले प्रविधिले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् ।

सेलेब्रिटी बनिसकेकी रोबोट सोफियाले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्याउने बताएकी छन् ।

मानवको रुपमा रहेकी सोफियालाई हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले बनाएको थियो । उनकोलाई २०१५ मा बनाइएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनी चर्चित बनेकी हुन् ।

उनलाई पहिलोपटक २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । विश्वका विभन्नि सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो चेतावनी
कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो चेतावनी
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !
नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
डोजरले पल्टाएको ढुंगाले लागेर गुल्मीमा एक व्यक्तिको ज्यान गयो
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…

तपाईंले छुटाउनुभयो कि?