नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै छैटाैँ सफलता हात पारेको छ ।
  • छैटाैँ विकेटमा रुपमा अाक्रामक देखिएका ब्याट्सम्यान हसन सागर पुनकाे बलमा स्टम्प हुन पुगेका छन् ।

काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै छैटाैँ सफलता हात पारेको छ । छैटाैँ विकेटमा रुपमा अाक्रामक देखिएका ब्याट्सम्यान हसन सागर पुनकाे बलमा स्टम्प हुन पुगेका छन् । नेपाल श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको छ । नेपालका लागि करन केसीले सोमपाल कामी र सागर पुनले समान २÷२ विकेट लिएका छन् ।

                          टस जितेर ब्याटिङमा उत्रेको कोल्ट क्लबले ३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १५१ रन बनाएर खेलिरहेकाे छ। अाउट हुनुअघि काेल्ट्सका हसन अर्धसतकिय पारी खेल्दै ६७ बलमा ५९ रन बनाएका थिए । नेपाल एक साता अघिदेखि एसिया कप छनोट प्रतियोगिताका लागि तयारीका क्रममा श्रृलंकामा अभ्यासरत छ । नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित हात पारेको थियो । भने प्रतियोगिताका लागि सोमबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य
अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह
वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
नाम जनता आवास, काम उठिबास
नाम जनता आवास, काम उठिबास
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?

तपाईंले छुटाउनुभयो कि?