छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२७७ पटक हेरिएको
Shares
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!

सारांश

  • काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
  • आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।
  • पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन ।

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो ।

पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेपनि अहिलेसम्म कति मत खस्यो भन्ने आइसकेको छैन ।
यसैवीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय निर्वाचन उत्सवका रुपमा सम्पन्न भएको प्रतिकृया दिएका छन् । उनले केही मतदान केन्द्रमा बाहेक निर्वाचन शान्तिपुर्ण र ऐतिहासिक पर्वका रुपमा सम्पन्न भएको भन्दै स्थानीय निर्वाचन सवैका लागि उत्सव बनेको बताए । निर्वाचन आयोगले विहान ७ वजेबाट बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
‘निर्वाचनपछि वाम गठबन्धनको सरकार’
पौष २७ गते पत्रपत्रिकाहरुबाट छापिएका मुख्य समाचारहरु
पौष २७ गते पत्रपत्रिकाहरुबाट छापिएका मुख्य समाचारहरु
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
नेपाल एयरलाइन्सले असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने
नेपाल एयरलाइन्सले असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने
रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी
रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
भोली ‘स्याक्समाण्डु’मा गुन्जिदै शुभबहादुर
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश
प्रधानमन्त्री ओली बाहिरिए लगत्तै दाहाल निवासमा माधव नेपालको प्रवेश

तपाईंले छुटाउनुभयो कि?