भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ

सारांश

  • सुनसरी, चैत १३ – सुनसरीको कप्तानगञ्जमा २ जना सशस्त्र प्रहरी घुससहित पक्राउ परेका छन् ।
  • भारतीय गाडीलाई छोडेबापत २५ हजार रुपैयाँ घुस लिएका सशस्त्र प्रहरी जवान  नवीन खड्का र ठाकुर खत्री पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो ।
  • उनीहरुलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा राखिएको छ ।

सुनसरी, चैत १३ – सुनसरीको कप्तानगञ्जमा २ जना सशस्त्र प्रहरी घुससहित पक्राउ परेका छन् ।

भारतीय गाडीलाई छोडेबापत २५ हजार रुपैयाँ घुस लिएका सशस्त्र प्रहरी जवान  नवीन खड्का र ठाकुर खत्री पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिनुभयो ।

उनीहरुलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?