काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
सारांश
- रोशी गाउँपालिका अन्र्तगत पर्ने साविकको गाविस भिमखोरी वडा नम्बर १२ मा माओवादी केन्द्रबाट उठेका रामबहादुर मोक्तानको प्यानल नै विजय भएका छन् ।
- नेपाली कांग्रेसको बर्चस्व रहेको भिमखोरीमा पहिला पटक रेकर्ड नै तोडेर प्यानलै विजय भएको हो ।
- त्यस्तै वडा अध्यक्ष सहित ४ सदस्य पुरै माओवादीले जितेको छ ।
रोशी गाउँपालिका अन्र्तगत पर्ने साविकको गाविस भिमखोरी वडा नम्बर १२ मा माओवादी केन्द्रबाट उठेका रामबहादुर मोक्तानको प्यानल नै विजय भएका छन् ।
नेपाली कांग्रेसको बर्चस्व रहेको भिमखोरीमा पहिला पटक रेकर्ड नै तोडेर प्यानलै विजय भएको हो । त्यस्तै वडा अध्यक्ष सहित ४ सदस्य पुरै माओवादीले जितेको छ ।
कुन पार्टीको कत्ति मत खस्यो ?
जम्म मतः ९१३
खसेको मत: ७१४
माओवादी केन्द्र:२९०
नेपाली कांग्रेस:२५४
नेकपा एमाले:१२५
फोरम:९ शून्य
राप्रपा : ४
बनेपा नगरपालिका
नेपाली कांग्रेस:१८६
नेकपा एमाले:२०९
माओवादी केन्द्र:३२
राप्रपा
फोरम
नयाँ शक्ति
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया