काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
३३१ पटक हेरिएको
Shares
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय

सारांश

  • रोशी गाउँपालिका अन्र्तगत पर्ने साविकको गाविस भिमखोरी वडा नम्बर १२ मा माओवादी केन्द्रबाट उठेका रामबहादुर मोक्तानको प्यानल नै विजय भएका छन् ।
  • नेपाली कांग्रेसको बर्चस्व रहेको भिमखोरीमा पहिला पटक रेकर्ड नै तोडेर प्यानलै विजय भएको हो ।
  • त्यस्तै वडा अध्यक्ष सहित ४ सदस्य पुरै माओवादीले जितेको छ ।

रोशी गाउँपालिका अन्र्तगत पर्ने साविकको गाविस भिमखोरी वडा नम्बर १२ मा माओवादी केन्द्रबाट उठेका रामबहादुर मोक्तानको प्यानल नै विजय भएका छन् ।

नेपाली कांग्रेसको बर्चस्व रहेको भिमखोरीमा पहिला पटक रेकर्ड नै तोडेर प्यानलै विजय भएको हो । त्यस्तै वडा अध्यक्ष सहित ४ सदस्य पुरै माओवादीले जितेको छ ।
कुन पार्टीको कत्ति मत खस्यो ?
जम्म मतः ९१३
खसेको मत: ७१४
माओवादी केन्द्र:२९०
नेपाली कांग्रेस:२५४
नेकपा एमाले:१२५
फोरम:९ शून्य
राप्रपा : ४

बनेपा नगरपालिका
नेपाली कांग्रेस:१८६
नेकपा एमाले:२०९
माओवादी केन्द्र:३२
राप्रपा
फोरम
नयाँ शक्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?