बुढानिलकण्ठ नगरपालिकामा एमाले अगाडी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१३१४ पटक हेरिएको
Shares
बुढानिलकण्ठ नगरपालिकामा  एमाले अगाडी !

सारांश

  • बुढानिलकण्ठ नगर पालिका मा ने क पा एमाले अगाडी !
  • हाल सम्मको मतगणना अनुसार ने क पा एमाले का  उद्धव खरेल — ३६४६ मत प्राप्त गरे का छन भने  नेपाली काङ्रेस का राजु श्रेष्ठ — २६०० मत प्राप्त गरे का छन ।
  • माओवादी केन्द्र का रबिन अधिकारि ले ११५० , रा प्र पा का सानुकान्छा श्रेष्ठ — ९०१ मत प्राप्त गरेका छन ।

बुढानिलकण्ठ नगर पालिका मा ने क पा एमाले अगाडी !
हाल सम्मको मतगणना अनुसार ने क पा एमाले का  उद्धव खरेल — ३६४६ मत प्राप्त गरे का छन भने  नेपाली काङ्रेस का राजु श्रेष्ठ — २६०० मत प्राप्त गरे का छन ।
माओवादी केन्द्र का रबिन अधिकारि ले ११५० , रा प्र पा का सानुकान्छा श्रेष्ठ — ९०१ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?