विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
३७९ पटक हेरिएको
Shares
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग

सारांश

  • विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माण अभियानलाई पाँच लाख सहयोग गरेको छ ।
  • दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् ।
  • पार्टीका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको उल्लेख छ ।

विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माण अभियानलाई पाँच लाख सहयोग गरेको छ ।


दलको कार्यालय काठमाण्डौँमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् ।

पार्टीका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको उल्लेख छ ।

(thesmoothiebus.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?