दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?

सारांश

  • काठमाडौं ९ बैशाख ।
  • चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठुलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए ।
  • तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार देखिएको छ ।

काठमाडौं ९ बैशाख । चैत तेस्रो साता भारतले तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सवैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भुगोलले सानोठुलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए ।

तर, महिना दिन नबित्दै उक्त भनाईविपरितका कुटनीतिक व्यवहार देखिएको छ । विशेषगरी भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्ने सवालमा ।

भारतको पछिल्लो प्रस्तावले काठमाडौंलाई अप्ठ्यारोमा पारेको देखिन्छ ।

नेपालका प्रधानमन्त्रीहरुले पहिलो भ्रमण भारतकै गर्ने परम्परालाई निरन्तरता दिएका ओली त्यसपछि उत्तरी छिमेक चीनको भ्रमणमा जाने तयारी शुरु भईसकेको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?