नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
सारांश
- काठमाडाै, ९ वैशाख ।
- प्रधानमन्त्री केपी शर्मा अाेलीले नेकपा एमाले कसैले पालेकाे कुकुर नभएकाे बताएका छन ।
- विश्व कम्न्युनिष्ट नेता लेलीनकाे जनमाेत्शवमा अाइतवार राजधानीकाे शभागृह मा संयुक्त कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे बताएका हुन ।
काठमाडाै, ९ वैशाख ।प्रधानमन्त्री केपी शर्मा अाेलीले नेकपा एमाले कसैले पालेकाे कुकुर नभएकाे बताएका छन ।
विश्व कम्न्युनिष्ट नेता लेलीनकाे जनमाेत्शवमा अाइतवार राजधानीकाे शभागृह मा संयुक्त कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे बताएका हुन ।
प्रधानमन्त्री अाेलीले नेकपा एमाले अाफ्नै विधानमा निर्माण भएकाेले कसैले काखी च्याप्नु पर्ने स्थीती नरहेकाे दावी गरेका छन ।
देउवा सरकारलाकय व्यंग्य गर्दै अाेलीले दुइ कम्न्युनिष्ट पार्टी एक भएर सरकार चलाउँदा पनि करिब दुइ महिना सम्म सरकार गठन गर्न अवराेध गरेकाे बताए ।
अाेलीले विश्वमा कम्युनिश्ट हराइरहेकाे बेला नेपालमा एकता गरेर उदाहरण बनेकाे बताए ।
अहिले शभागृहबाट प्रत्यक्ष प्रशारण भइरहेकाे छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Indra Kumar
जनताले पालेको त हो नि
Krishna Shrestha
भुस्याहा कुकुर लाई कसले पाल्छ र
Suresh Dhakal
Paleko hoina vane xada po rahexa ki k ho
Umesh Lungba
Jantale paleko kukur ho vannu parxani kepi ji pani heterika haaaaha
Subas Rai
Aafailai kukur aba sakiyex kp ba..
Sam-man Rana
Thikai bhanis bhusya hos
Sharad Chandra Acharya
Vusya haru lai k palnu parcha ra.vukera bachna pakkeka hunchan.