नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ९ वैशाख ।
  • प्रधानमन्त्री  केपी शर्मा अाेलीले  नेकपा एमाले कसैले पालेकाे कुकुर नभएकाे बताएका छन ।
  • विश्व कम्न्युनिष्ट नेता लेलीनकाे जनमाेत्शवमा अाइतवार राजधानीकाे शभागृह मा संयुक्त कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे बताएका हुन ।

काठमाडाै, ९ वैशाख ।प्रधानमन्त्री  केपी शर्मा अाेलीले  नेकपा एमाले कसैले पालेकाे कुकुर नभएकाे बताएका छन ।

विश्व कम्न्युनिष्ट नेता लेलीनकाे जनमाेत्शवमा अाइतवार राजधानीकाे शभागृह मा संयुक्त कार्यक्रममा बाेल्दै अाेलीले त्यस्ताे बताएका हुन ।

प्रधानमन्त्री अाेलीले नेकपा एमाले अाफ्नै विधानमा निर्माण भएकाेले कसैले काखी च्याप्नु पर्ने स्थीती नरहेकाे दावी गरेका छन ।

देउवा सरकारलाकय व्यंग्य गर्दै अाेलीले दुइ कम्न्युनिष्ट पार्टी एक भएर सरकार चलाउँदा पनि करिब दुइ महिना सम्म सरकार गठन गर्न अवराेध गरेकाे बताए ।

अाेलीले विश्वमा कम्युनिश्ट हराइरहेकाे बेला नेपालमा एकता गरेर उदाहरण बनेकाे बताए ।

अहिले शभागृहबाट प्रत्यक्ष प्रशारण भइरहेकाे छ ।

 

https://youtu.be/i7eo1nYGgUA

 

 

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Indra Kumar

    जनताले पालेको त हो नि

    Comment Author

    Krishna Shrestha

    भुस्याहा कुकुर लाई कसले पाल्छ र

    Comment Author

    Suresh Dhakal

    Paleko hoina vane xada po rahexa ki k ho

    Comment Author

    Umesh Lungba

    Jantale paleko kukur ho vannu parxani kepi ji pani heterika haaaaha

    Comment Author

    Subas Rai

    Aafailai kukur aba sakiyex kp ba..

    Comment Author

    Sam-man Rana

    Thikai bhanis bhusya hos

    Comment Author

    Sharad Chandra Acharya

    Vusya haru lai k palnu parcha ra.vukera bachna pakkeka hunchan.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?