भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
५७ पटक हेरिएको
Shares
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौँ ,१२ वैशाख ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् ।
  • उनले वुधवार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

काठमाडौँ ,१२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् ।

उनले वुधवार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?