एजेन्सी, १३ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल अन्र्तगतको गएरातीको खेलमा रियल मड्रिडले बार्यनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । गएरातीको खेल निकै प्रतिस्पर्धाकाबिच रोनाल्डो चम्किएपछि हेर्न लायक खेल मध्येको एक थियो ।
गएराति बार्यनभएको च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्यनलाई २-१ गोलले पराजित गरेपछि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बन्न उनी सफल भएका छन् ।
यलबिमहालसम्म रियलले जितेका १५० खेल मध्ये रोनाल्डोले ९६ खेल जित्न सफल भएका छन् । पुर्व रियल मड्रिड खेलाडी इकर कासिलसभन्दा उनले एक खेल बढी जितेर किर्तीमानी बनाउन फल भएका हुन् । नयाँ रेकर्ड बनेसँगै रोनाल्डो र उनको क्लब रियल मड्रिड निकै प्रफुल्लित बनेका छन् ।
प्रतिक्रिया