क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड

सारांश

  • एजेन्सी, १३ वैशाख ।
  • च्याम्पियन्स लिगको सेमिफाइनल अन्र्तगतको गएरातीको खेलमा रियल मड्रिडले बार्यनलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
  • गएरातीको खेल निकै प्रतिस्पर्धाकाबिच रोनाल्डो चम्किएपछि हेर्न लायक खेल मध्येको एक थियो ।

एजेन्सी, १३ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल अन्र्तगतको गएरातीको खेलमा रियल मड्रिडले बार्यनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । गएरातीको खेल निकै प्रतिस्पर्धाकाबिच रोनाल्डो चम्किएपछि हेर्न लायक खेल मध्येको एक थियो ।

गएराति बार्यनभएको च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्यनलाई २-१ गोलले पराजित गरेपछि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बन्न उनी सफल भएका छन् ।

यलबिमहालसम्म रियलले जितेका १५० खेल मध्ये रोनाल्डोले ९६ खेल जित्न सफल भएका छन् । पुर्व रियल मड्रिड खेलाडी इकर कासिलसभन्दा उनले एक खेल बढी जितेर किर्तीमानी बनाउन फल भएका हुन् । नयाँ रेकर्ड बनेसँगै रोनाल्डो र उनको क्लब रियल मड्रिड निकै प्रफुल्लित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?