सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे

सारांश

  • बनेपा – यातायात क्षेत्रमा सिण्डिकेट लागू गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यलगायतका पदाधिकारीहरु माघको तेस्रो साता चितवनको सौराहामा शपथ खाँदै थिए।
  • इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शुक्रबार विहानै पनौतीको सामुदायिक बोर्डिङ स्कूलले सेवा सुरु गरेलगत्तै बेलर, काभ्रे स्कूल, विद्यासागर, विकटेश्वर, सेन्टलम अल्बम स्कूल, काञ्जिरोवा,  त्रिगुण एकेडेमी र शान्ति निकेतन(सरकारी स्कूल)ले समेत कुशादेबी–पनौती, पनौती–खोपासी, बनेपा–धुलिखेल, बनेपा–कोटेश्वर, धुलिखेल–रत्नपार्कजस्ता रुटहरुमा यात्रुलाई सेवा दिएका छन्।
  • आजको नागरिक दैनिकमा मधुसुदन गुरागाइले खबर लेखेका छन् ।

बनेपा – यातायात क्षेत्रमा सिण्डिकेट लागू गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यलगायतका पदाधिकारीहरु माघको तेस्रो साता चितवनको सौराहामा शपथ खाँदै थिए।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शुक्रबार विहानै पनौतीको सामुदायिक बोर्डिङ स्कूलले सेवा सुरु गरेलगत्तै बेलर, काभ्रे स्कूल, विद्यासागर, विकटेश्वर, सेन्टलम अल्बम स्कूल, काञ्जिरोवा,  त्रिगुण एकेडेमी र शान्ति निकेतन(सरकारी स्कूल)ले समेत कुशादेबी–पनौती, पनौती–खोपासी, बनेपा–धुलिखेल, बनेपा–कोटेश्वर, धुलिखेल–रत्नपार्कजस्ता रुटहरुमा यात्रुलाई सेवा दिएका छन्।

आजको नागरिक दैनिकमा मधुसुदन गुरागाइले खबर लेखेका छन् ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिमा तस्बिर खिचे एक्काइस सय जरिवाना
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
चार पटकको विश्वकप बिजेता जर्मनीलाई कोरियाले जित्यो, दुवै टिम घर फर्के
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
एन्फा अध्यक्ष शेर्पाले झुटो आरोप लगाएर मेरो चरित्र हत्या गरे : पूर्व अध्यक्ष थापा
फिल्ममा आउनु अघि के गर्थे यी बलिउड स्टार ?
फिल्ममा आउनु अघि के गर्थे यी बलिउड स्टार ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
रविन्द्र अधिकारीको आकस्मिक पत्रकार सम्मेलन : के राजीनामा देलान ?
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
माघ २ गते शुक्रवारको राशिफल यस्तो छ
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा

तपाईंले छुटाउनुभयो कि?