हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए

सारांश

  • काठमाडाै, २३ भदाै ।
  • शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका एकजना यात्री उछिट्टिएर बाँचेका छन्।
  •  राम्रोसँग बोल्न नसकेका उनले हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि आफू बाँचेको जानकारी नेपाली सेनालाई दिएका छन्।

काठमाडाै, २३ भदाै ।शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका एकजना यात्री उछिट्टिएर बाँचेका छन्। राम्रोसँग बोल्न नसकेका उनले हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि आफू बाँचेको जानकारी नेपाली सेनालाई दिएका छन्।

उच्च सैनिक स्रोतका अनुसार हेलिकोप्टर नुवाकोटको सामरी भन्ज्याङ दक्षिण र धादिङको बैरेनी भन्दा उत्तर दुर्घटना भएको जानकारी ती यात्रीले दिएका छन्। ‘उनले आफ्नो नाम पनि राम्रोसँग भन्न सकेका छैनन्, धेरै बोल्न सक्ने अवस्थामा पनि छैनन्’ स्रोतले भन्यो, उनले दिएको जानकारीका आधारमा त्यस क्षेत्रमा खोजी कार्य जारी छ।’

ती व्यक्तिले दिएको जानकारीका आधारमा एयर अल्टिच्युडको हेलिकोप्टरले हवाई मार्गबाट खोजी जारी राखेको छ र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरपनि तयारी अवस्थामा छ। क्याप्टेन निश्चल केसी पाइलट रहेको सो हेलिकोप्टरमा गोर्खाका आनी डोल्पा डिकी र छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा र जापानी नागरिक हिरोमी कोमात्सु छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति
अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री
अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै

तपाईंले छुटाउनुभयो कि?