अख्तियारमा कूल १८२ वटा उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अख्तियारमा कूल १८२ वटा उजुरी

सारांश

  • नवलपरासी, २६ वैशाख ।
  •   चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८२ वटा उजुरी परेको छ ।
  • आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १८२ वटा उजुरी परेकामा सबैभन्दा धेरै ९११० वटा० शिक्षा क्षेत्रका भएको प्रमुख आचार्यले बताउनुभयो ।

नवलपरासी, २६ वैशाख ।  चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १८२ वटा उजुरी परेको छ ।

आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालका का १८२ वटा उजुरी परेकामा सबैभन्दा धेरै ९११० वटा० शिक्षा क्षेत्रका भएको प्रमुख आचार्यले बताउनुभयो ।

उजुरीमा शैक्षिक सामग्री खरीदमा अनियमितता, विद्यालयको एउटा शीर्षकको रकम अरू शीर्षकमा खर्च गरेकोे, विद्यालयको रकम व्यक्तिलाई ब्याजमा लगाउने गरेको लगायतका उजुरी परेको प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?