राप्रपा अध्यक्ष थापाको गृह जिल्लामै गाई पछाडि, बाटो छेक्यो सूर्यले

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राप्रपा अध्यक्ष थापाको गृह जिल्लामै गाई पछाडि, बाटो छेक्यो सूर्यले

सारांश

  • मकवानपुर, मंसिर २३ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।
  • थापा दाहाल भन्दा ३ हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।
  • थापाको १८ हजार ४ सय १० मत छ भने दाहालको २१ हजार ८ सय ३१ मत छ ।

मकवानपुर, मंसिर २३ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।

थापा दाहाल भन्दा ३ हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । थापाको १८ हजार ४ सय १० मत छ भने दाहालको २१ हजार ८ सय ३१ मत छ ।

प्रारम्भिक नजितामा थापाले दाहाललाई पछि पारेपनि थापा अहिले पछि पार्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?