चौतर्फी घेराबन्दीका बीचमा पहिलो भयौँ : एमाले

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चौतर्फी घेराबन्दीका बीचमा पहिलो भयौँ : एमाले

सारांश

  • काठमाडौं ।
  • चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकूलताका बाबजुद पहिलो शक्ति बनेको भन्दै एमालेले खुसी व्यक्त गरेको छ ।
  • केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकले सत्ता पक्षले राज्यशक्तिको चरम दुरुपयोग गरेको निष्कर्ष निकालेको हो ।

काठमाडौं । चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकूलताका बाबजुद पहिलो शक्ति बनेको भन्दै एमालेले खुसी व्यक्त गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकले सत्ता पक्षले राज्यशक्तिको चरम दुरुपयोग गरेको निष्कर्ष निकालेको हो ।

त्यस्तै एमाले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँहरुमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशनसमेत दिएको छ ।
एमालेले असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहीत र स्वच्छ वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । व्यवस्थित ढंगले चुनावमा खटिन  सम्बन्धित प्रदेश संगठन कमिटी र मातहत कमिटीहरुलाई निर्देशन गरेकोसमेत बताएको छ ।

यस्तै स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमतिविपरित सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको विषय गम्भीर भएको एमालेको ठहर छ ।

प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई एमालेले पुनः दोहो¥याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
तेक्वान्दोमा नेपाललाई कास्य पदकमा नेपाललाई कास्य पदक
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिन प्रोत्साहनस्वरुप दिवा खाजा
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
Bonus Bez Depozytu Dla Polaków W Kasynach Online 202
ओली-प्रचण्ड शितयुद्ध चर्कियो, मुलुकमा ठुलो मुठभेडको खतरा
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
Krushna Abhishek and Rajniesh Duggall starrer ‘Teri Bhabhi Hai Pagle’ poster is out!
Krushna Abhishek and Rajniesh Duggall starrer ‘Teri Bhabhi Hai Pagle’ poster is out!