पाँचौ रमपम गोल्डकपको खेलतालिका सार्बजनिक
सारांश
- अस्बिन खड्का, २७ वैशाख ।
- रमपम उदयपुर गाेल्डकपकाे पााचाै सस्करणकाे खेल तालिका सार्वजनिक भएकाे छ ।
- उदयपुरको सान,उदयपुरको पहिचान को सन्देसका साथ २०६८ बाट सुरुवात भयको उदयपुर गोल्डकप २०७५ को विहिवार आयोजकले खेल तालिका सार्बजनिक गरेको हाे ।
अस्बिन खड्का, २७ वैशाख । रमपम उदयपुर गाेल्डकपकाे पााचाै सस्करणकाे खेल तालिका सार्वजनिक भएकाे छ ।
उदयपुरको सान,उदयपुरको पहिचान को सन्देसका साथ २०६८ बाट सुरुवात भयको उदयपुर गोल्डकप २०७५ को विहिवार आयोजकले खेल तालिका सार्बजनिक गरेको हाे ।
प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईलले उद्घाटन गर्ने खेलकाे पहिलाे मिनमा झापा ११ र रूपन्देही ११ भिड्ने बताइएकाे छ । उद्घाटन हुने सो प्रतियोगितामा रुपन्देही ११, झापा ११,मनाङम्रस्यांदी, काठमाडौँ ,थ्री स्टार ललिलपुर,मोरंग ११,नेपाल पुलिस क्लब काठमाडौँ ,सुनसरी ११ का साथै उदयपुर ११ बीच भिडन्त हुने छ।
खेल नकआउट हुने आयोजकप्रमुख किरण राई ले पत्रकार सम्मेलनमा जानकारी दिए ।
खेल को फाईनल भने जेष्ठ ५ गते हुनेछ। खेल को मेडीया सहकर्मी गोल नेपाल डट कम ,एक्शन स्पोर्ट्स टीभी र शिखरन्युज डट कम ले प्रतक्ष्यप्रसारण गर्ने राई ले बताए। यही वैशाख २९ बाट खेल सुरू हुने छ ।
प्रतिक्रिया