जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
९९
|
२१ पटक हेरिएको
Shares
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !

सारांश

  • मुस्ताङ, २७ वैशाख ।
  • प्रकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो ।
  • त्यससंगै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।

मुस्ताङ, २७ वैशाख । प्रकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससंगै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो ।

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उहाँले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहेको   सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउछन् । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उनले भने  ।

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउछन्  । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पु¥याउने उनको विश्वास रहेको राससले समाचार दिएको छ।

स्रोतकाअनुसार धार्मिक महत्वको धरोहर मुक्तिनाथ मन्दिर र सो क्षेत्रको विकासका लागि छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ अर्ब अनुदान सहयोग घोषणा गर्ने  तयारी गरिएको छ।  त्यस्ता जनकपुरधामको  ऎतिहासिक  जानकी मन्दिर क्षेत्रको सुधार विकासका भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अर्ब अनुदान सहयोगको घोषणा गर्ने  तयारी गरिएको छ।

प्रतिक्रिया

99 कमेन्ट

    Comment Author

    Kiran Pokharel

    ak paisa didaina yo sab hawa dari kura ho

    Comment Author

    Shrestha Prem

    यस्तो भिख धेरै सकियो ! गर्ने दम हो भने नेपाललाई बिकास हुन रोक्ने असमान सन्धि सम्झौता खारेज गरौ।

    Comment Author

    Surya Dahal

    Yo dhoti ko boli ho dhoti mai berer laijawas

    Comment Author

    Yuvraj Khanal

    Kp baa timlea laijhau teao money

    Comment Author

    Saru Tandukar

    दिएको जस्तो गरेर पछी आफ्नो बनौन बनाउन लाई धोति कति चलाख /र हरो नेता हरु खान नपाको विकार जस्तो dhotiko धोति भित्र पसनहतार

    Comment Author

    Nikhil Bhusal

    Na lida hun6

    Comment Author

    नारायण रानाभाट

    मुखले मात्र पहिला आउदा बोलेको खोइ दिएको.. यो दुई जिब्रे हो✋✊

    Comment Author

    Nikhil Bhusal

    Paesa diyera hamlae jhan garib garayrko 6

    Comment Author

    Nikhil Bhusal

    Dinu6 vane technology de

    Comment Author

    Bhumi Raj Gurung

    Dinchhu matrai bhanchha yo bajiya le kahile pani dinna ni neta jyu ho

    Comment Author

    Pasang Lama

    यो उसको उधारो बाचा हो । हावामा भन्ने कुरा हो जति भने पनि भैहाल्यो ।

    Comment Author

    Dinesh Kumar Thapa

    उधाराे त हाेलानि भुकम्प पछिकाे पुनर्निर्माण काे कुरा जस्तै ।

    Comment Author

    Hari Narayan Subedi

    Ok मुखले भनेर होईन तत्काल दिएर देखाउ।

    Comment Author

    Ajesh Rai

    अनि लिने १० खरब, ४ खरब ?

    Comment Author

    Gopal Tamang

    येती दिने उती दिने मात्र भनेर हुनछ सहयोग दिने भने पो किन भने भोली फेरी भारत ले सापटी पो दियेको फिरता माँगे के गरने पहिले पनी दोहरीये हैन र

    Comment Author

    Rudra Prasad Kalikote

    प्रधानमन्त्री मोदी को नेपाली लाई हेर्ने दृस्ठिकोण नै फरक फरक मधेस लाई 5अर्ब पहाड लाई 2अर्ब ¿

    Comment Author

    Tanka Giri

    ओलि काकाले तेसै स्वागत गर्न खोजेका हैनन यसैको लागि हो

    Comment Author

    Sarun Yongya

    Bharat bhanne deshma bhokmari le dherai janta marirahexan tiniharuko khanpan ko lagi maile pani 5 arba Ko gosana gardaxu

    Comment Author

    Prabina Ghale

    पैसा चाहीदैन आदी भारत यता दे अझै नेपालीज को रिण चुक्ता हुने छैन

    Comment Author

    Lama Jon

    Rip dhoti

    Comment Author

    Prabina Ghale

    नेपाली गरीब भन्नु लाज लाग्दैन?

    Comment Author

    Shiva Sitaula

    Kagas ko. Hawa Dari ma hola neeee

    Comment Author

    Jagat Shahi

    Bhukmp pidit lai dinxu vanera jhut bolyau aba pani boli dine na ho dine kahilai hoina

    Comment Author

    Prabina Ghale

    खबदार नेपालको जमीन लुट्दै भारतको नाम नलेख नेपालीहरुले भिकार भन्नु शक्ने हैशीयत छ आयन्द नेपालको जमीनमा नङ नगाड पालो भारत लुटीन्छ ……………..

    Comment Author

    Basnet Come All

    Ghosana matra ho, kam hudaina

    Comment Author

    Shiva Bhatta

    Hawa guf j boleni hunxa hai???

    Comment Author

    Surya Shahi

    Thukka pagal ka chamchaharu !!??pahila kati diyo sabai birse ahile usaiko bakhan garna laj xaina ..sala khate

    Comment Author

    Naresh Limbu

    Caiya na doti ko vanai matai uskai desh ko janata vikari xa usai lai dinu hola

    Comment Author

    Pramesh Bishwas

    Natak natak ho ?

    Comment Author

    Shiva Belbase

    यो चोरको दान नलिदा हुन्छ

    Comment Author

    Bairagi Nana

    Napne vo .

    Comment Author

    Bairagi Nana

    Huti hara neta lai modi le dinu diyachha.lina lai laj chhaina.

    Comment Author

    Mausam Ghale

    La bhaisaga bhikh kina mageko

    Comment Author

    Mausam Ghale

    Oli murdabad

    Comment Author

    Kalyan Bista

    ये भि पागल हि रहा। गरिब जन्ता के पेट मे लात मरा अभि जनकपुर मे जानकी मन्दिर के lie5अरब मुक्ती नाथ मन्दिर ए लिए दो करोड दे रहा है। इश्वर पैसाओ का भोगी नहि होते है। गरिब असाहय पिडित के लिए सेवा करना सब से बडा धर्म है पुन्य काम है। बेकार का सहोग है। नेपाली ओ का भला करने वाला नहि है। मोदि जि समझ लिया करो।

    Comment Author

    Madan Man Rajbhandari

    Ghoshana garne matrai ta honi, dinu parne hoina.

    Comment Author

    Hari Prasad Ghimire

    अनि लुम्बिनी लाइ नि ?????भुकम्प पछि को निर्माण गर्न बोलेको चै ??

    Comment Author

    गुरु लुइटेल

    पहिला पसुपति मा स्रीखन्ड दिन्छु भनेर सबैलाइ उल्लु बनायो यस्ता फटाहा को कुरा पत्याउन कस्लाइ बौला कुकुर ले टोकेको छ र

    Comment Author

    Raju Nepal

    Yo fata ko hawa kuroo

    Comment Author

    Nikhil Rawat

    दुई अर्व चार अर्ब घाटा हुने गरि नाकाबन्दी गर्छु भनेको कस्तो नेपाल को पत्रकार ले न बुझेको

    Comment Author

    Raghu Bir Joshi

    Madhise netaharu dings bhye holan.

    Comment Author

    Shanta Giri

    मुखले मात्र दिने हो पैसा आऊँदैन । पहिला एम्बुलेन्स सहयोग गरेको भनेर दिने अनि पछि पैसा असुल्ने ।

    Comment Author

    Tarachandra Kc

    Dhoti ko paisa mandir lai kam chhaina

    Comment Author

    Sandesh Silwal

    Paisa pauda naline manchhe sansar ma ko xa ra

    Comment Author

    राजु मान प्रधान श्रेष्ठ

    दिन त भुकम्प गय को बेला मा नि सहयोग रकम दिन्छु भनेका थिए रे बुडा ले आज सम्म राज्य ले पायको छैन फेरि दिन्छु चाही भनेछन् बुडा ले।।।

    Comment Author

    Nima Dorje Sherpa

    dine dine dine vancha ahile pachi gayera khaali haat matra huncha.

    Comment Author

    Raju Kc

    Diyera pani k garnu Nepal ka neta harule nai chat parchan

    Comment Author

    Ram Karki

    पुननिर्माणको लागि दिने भनेको अहिले सम्म देको छैन । हामी नेपालीले के बुजन जरूरी छ भने कुनै पनि देशले कसैलाई सहयोग गर्छ भने त्यसको पछि एउटान एउटा उदेश्य लिएर सहयोग गरेको हुन्छ त्यसतै भारतले नि अलि अलि दे झै गर्ने र दिन दहाडै सिमाना मिचेको देख्नु भाकै होला त्यसकारण धोतिसंग हात थाप्नु भन्दा भोकै मर्नु परे मर्न तयार हुनु पर्छ ।धोतिले देको पैसाले बिकास गरेर सदा धोतिले बनाई देको भनेर गुण गाण गाउदै हिन्नु भन्दा बरू १०० बर्ष पछाडि देश धकेलिए नी धकेलियोस मित्र हो ।

    Comment Author

    Lama Keto

    tyehi vayera po gaddar oli kukkurko dalal haru paxi pareko rahexata

    Comment Author

    Manish Maharjan

    भुकम्प को पैसा त आको छैन।उधारो मा त म नि दिन सक्छु खर्बौं खर्ब।

    Comment Author

    Ram Rai

    भुकम्पपिडितलाई दिने भनेर कबाेलेकाे सहयाेग त अहिलेसम्म दिएकाे छैन अझ याे रकम दिदैदिदैनन् लेखेर राखे हुन्छ।

    Comment Author

    Raja Ram Aran

    के.पी.जिलाइ चैँ कति अर्ब दिन लागिरहेछ ?

    Comment Author

    Simsaam Timten Zin

    Gosana haina diyera dekhau

    Comment Author

    Dharane LafanGo Rk

    Hey sarkaar hosiyar.paisa KO lov hamilai na dekhau.jati hamiharule samarthak gari yemale lai uchh banako xau.tes lai jhaarne kaam Nagar.

    Comment Author

    Mhd Arbaz

    China le bomb handela Mustang ma .modi lai

    Comment Author

    Ha-RiSh KC

    अनि त्यो ५अर्ब चै कहाँ प्रयोग गर्ने? मन्दिर को माथी एअरपोर्ट ।। पुल बनाउने हो?

    Comment Author

    Shyam Shrestha

    भुकम्प पश्चात सहयोग गर्ने भनेको पैसो चै खै त? पहिलो भ्रमणमा पनि १० खरबको घोषणा गरेको हैन ? खै ? घोषणा मात्र गर्ने ? साबधान ।

    Comment Author

    Parbat Giri

    Chaidaina kei huna tyo paisale ek ta didaina di hakyo 10 % bhane nepalI netale dhunga matra halera baki paisa khaidinchhan

    Comment Author

    Murari Humagain

    U are layer

    Comment Author

    Thapa Bishnu

    ekatira diya jasto ni garxa ani aarko tira simana ra nadi nala sabai hadapi sakyo , Modiko dekhaune ra khane dat aarkai

    Comment Author

    Dhan Bdr Gm

    भननलाई म पनि भनछु खरबै दिनछु

    Comment Author

    Goley S Tamang

    यो फटाहा हो, दान कबुल गर्छ तर दिदैन

    Comment Author

    Jirel Tika

    हिन्दु धर्म प्रचार प्रसारको लागि मोदिले चारो हालेको कुरो कसलाई थाहा छैन र ?!!! भोलि कुनै पनि अर्को रास्ट्रहरुबाट गुम्बा बनाउन,चर्च बनाउन,मसिजत बनाउन यसरी सोझै मोदिले झै आर्थिक सहयोग गरेमा नेपाल सरकारले कसरी लिन्छ त ?!!! सोचौ यहाँ हामी नेपाली र हाम्रो नेपाललाई पैसाको मात्रै खाँचो छैन दृस्ठिकोणको जिम्मेवारी र जबाफदेहिता एबं नैतिक पारदर्शिता चाहिएको छ नकि रुपैयाँको ?!!!!

    Comment Author

    Ganesh Dahal

    Pardaina modi je bihar ma pani ra bijuli purauna nasakne le kina nepal lai anudan dina paro

    Comment Author

    Dipak AC

    ए होर, हाम्रा नेताहरुको भाग्य चम्कियो, ल बधाई छ

    Comment Author

    Bijaya Pant

    माेदि ज्यू अरब,खरब रूपैयाकाे सहयाेगले नेतालाइ मनाउन सक्नुहुनेछ तर तपाइकाे व्यबहार र नाकाबन्दिले टुटेकाे नेपालि जन्ताकाे मन जित्न सक्नुहुने छैन बुझि राख्नु हाेस

    Comment Author

    Hari Hamo

    उता सिमा मिच्ने ; यता नाटक गरेर दान दिनु भन्दा नदिए कै राम्रो

    Comment Author

    Gayan Prasad Bhatta Upadhayaya

    भरम मात्र हाे ईन्डियाले कहिलैई सहये ग्रदैन

    Comment Author

    Nirajan Kumar Tamang

    शब्द मात्रै दिने हो भन्नलाई के भो त

    Comment Author

    Sandesh Gharti Magar

    त्यति पैसो दिएर मेरो मन्दिर हो भन्न्न बेर गर्दैन है मोदि ले ……!

    Comment Author

    Dilip Shrestha

    यो लंगटले हल्ला मात्र गर्ने हो, दिइहाले उही रद्ध गरेको रु हजार र दुइ हजारवाला नोट चै देला ।

    Comment Author

    Dipak Thapa

    chaidina hamlai taro manxa lai fa dala dhoti

    Comment Author

    Prakash Rai

    Nagad karobar garnu paryo ava tyo pani live

    Comment Author

    Tulak Prasad

    It means buying the nepalese sentiment. .

    Comment Author

    Sundar Sarita Bhandari

    Haha hasauxa yo dhote le ni

    Comment Author

    Bhakta Bdr Sodari

    Hawa

    Comment Author

    Netra Gurung

    बोल्ने मात्र हो दिने होईन् ।

    Comment Author

    Janak Shahai

    Mode ko hawa guff

    Comment Author

    Vijay Malla

    पैसामा किन्न ख‍ोज्ने नेपाली कुनै रागा ,भैंसी, बोका ,बाख्रा ह‍ोईनन नेपालिलाई पैसैमा बिक्रि हुने पशु न ठान मोदी सरकार

    Comment Author

    Prakash Chapagain

    Dina hoen ghosana matra ho

    Comment Author

    Nisha Haris

    Yo afthyaro ma faleko farsi ko k biswash ..???

    Comment Author

    Krishna Rana

    chutiya banauxa dhoti

    Comment Author

    Prakash Thapa

    Yo bhachanmaatra hune ta holaa.

    Comment Author

    Prakash Gurung

    S ko natak.

    Comment Author

    Raj Kumar Regmi

    श्रीखणडे बाजेले फेरि नेपालिको आखामा छारो हाल्न थाले, सब उधारो खेती, हिजो दिन्छु भन्या दिएको भा पो पट्याउनु ।

    Comment Author

    ईलक तामाङ ग्याबा

    नेपालको अर्थतन्त्र मा खरबौ नोक्सान हुने गरि नाकाबन्दी गर्यौ, भुकम्प पुनःर्निर्माण को लागि दिन्छु भनेको सहायता अझै पत्तो छैन, फेरि अर्को ललिपप। वाहियात ! महा अपराधी मोदी!!! तिम्रो कारण १ सिलिण्डर ग्यासको १५,०००,एक लिटर पेट्रोल को ५०० तिर्नुपर्ने बाध्यता बनाएको भुलेको छैन हामीले ।

    Comment Author

    Bhakta Raj

    K bonch yo dhoti gathele

    Comment Author

    Balmukunda Shrestha

    भुक्ने कुकुरले टोक्दैन।नदिने कुकुरले धैरै बाचा मात्र गर्छ।

    Comment Author

    Kiran Thapa

    मोदि भन्दा ओलि पो फटटा रहेछ बा भारतको अगाडि झुक्दिन भन्थे अब फेरि कुन चाही नदि नाला कुन जिल्लाको कति हेक्टर जमिन सुम्पिने बाचा गर्यो भारतिय डाका र ाोलि काकाले

    Comment Author

    Laxman Dc

    नाकाबन्दी वला मानवता बिरोधि ले जतिसुकै दिए नेपाली नागरिकको मनमा लागेको चोट ताजै रहने छ।

    Comment Author

    Jamaluddin Safi

    La mero tarf bata 10kharab….???
    Dinu pare ni darnunu parx
    Faku baba ko fakne kam nai hi kyare

    Comment Author

    रीजन झापाली

    khub dinxa kineko hola ni

    Comment Author

    Santiram Baral Srb

    Mukhako thikka

    Comment Author

    Pokharel Raj

    मुखले अर्ब हैन खर्ब दिन्छु भने पनि तिम्रो सहयोग नेपाली जनता लाई आबसेक छैन र आसा पनि छैन ,

    Comment Author

    Karki Sebak

    मोदी नेपाल र नेपाली लाई ललिपप बाढ्न मा माहिर छन भने नेपालका केही दासहरु मोदी सगँ लम्पसार परेर दासी बन्नमै मख्ख

    Comment Author

    Raju Rana Magar

    वाहा….भने पछि माेदीकाे अभिनन्दनकाे मूल्य सात अर्ब रुपैया रहेछ हैन त?

    Comment Author

    Pu Run

    नौटन्कि

    Comment Author

    JB Khadka

    Hami lai chahedaina tyo dhoti ko poica hami sisno khanxou hamero lagai desh vanda thulo poica hoina ta tero ama becha xas poicaa dine

    Comment Author

    JB Khadka

    Tero poica le ra ja modi nepal lai chahedaina tero desh ko vikari lai lage ra de kina paxe guma khana ko lagai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 99
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?