विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !

सारांश

  • काठमाडाै १२ जेठ ।
  •  रसियामा हुन गैरहेको विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा पनि समाबेश गरीएकाे छ ।
  • युट्युबमा सार्वजनिक  फिफा विश्वकप थेम सङग् नाम दिएकाे उक्त  भिडियोमा ढाकाटोपी लगाएका एक युवकले नेपालको झण्डा फहराउदै गरेको सिन उक्त भिडियोमा देख्न सकिन्छ ।

काठमाडाै १२ जेठ । रसियामा हुन गैरहेको विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा पनि समाबेश गरीएकाे छ ।

युट्युबमा सार्वजनिक  फिफा विश्वकप थेम सङग् नाम दिएकाे उक्त  भिडियोमा ढाकाटोपी लगाएका एक युवकले नेपालको झण्डा फहराउदै गरेको सिन उक्त भिडियोमा देख्न सकिन्छ ।

विश्वकप फुटवलको मिति नजिकिएसँगै यस्को तयारी भव्यरुपमा भैरहेको छ । बिभिन्न देशका कलाकारहरुले यससम्बन्धी गीत तथा भिडियोहरु सार्वजनिक गरिरहेका छन् ।

आगामी जुन १४ बाट शुरु हुने बिश्वकप फुटवलको फाईनल गेम जुलाई १५ मा हुनेछ । बिश्वकपमा ३२ राष्ट्रहरुले खेल खेल्नेछन् ।

https://www.youtube.com/watch?time_continue=231&v=WmZtW3c5mgo

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bed Nath Neupane

    जे भए नि वर्ड कप 2018 को टाइटल गीतमा नेपाली मन र नेपाली झण्डा देखिने भयो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
विश्वास नै नलाग्ने यस्तो चमत्कार, अन्तिम स्टेजमा पुगेको ब्रेम ट्यूमर यसरी ठिक भयो
विश्वास नै नलाग्ने यस्तो चमत्कार, अन्तिम स्टेजमा पुगेको ब्रेम ट्यूमर यसरी ठिक भयो
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागमा हिमपातकाे सम्भावना
नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड
नेपाली क्रिकेटकाे सफलताप्रति दंग प्रचण्ड
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार