बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन सुरु

सारांश

  • दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर उपमहानगरपालिकाले बाह्रबिघामा आयोजना गरेको अभिनन्दन समारोहमा सरिक भएका छन् ।
  • बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ ।
  • अभिनन्दनपछि सकिए लगत्तै मोदी काठमाडौं आउने छन् ।

दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर उपमहानगरपालिकाले बाह्रबिघामा आयोजना गरेको अभिनन्दन समारोहमा सरिक भएका छन् ।

बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ । अभिनन्दनपछि सकिए लगत्तै मोदी काठमाडौं आउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?