प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
सारांश
- काठमाडौं, ३० वैशाख ।
- नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् ।
- स्रोतका अनुसार मन्त्री पुनले अाइतवार अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका हुन् ।
काठमाडौं, ३० वैशाख । नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् ।
स्रोतका अनुसार मन्त्री पुनले अाइतवार अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका हुन् । पुनले प्रचण्डसमक्ष राखेको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो,‘अध्यक्षज्यू तपाईले एक पटक प्रधानमन्त्री ओलीजीसँग फाईनल कुरा गर्नुहोस्, उहाँले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं, उहाँले मन्त्रालयको कामकारबाहीमा समेत हस्तक्षेप गर्दै आउनुभएको छ, हामी माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने साथीहरुलाई काम गर्न निकै गाह्राे भएको छ ।
उनले पटक पटक प्रधानमन्त्री ओलीको कार्यशैली ठिक नभएको गुनासो अध्यक्ष प्रचण्डसामू पाखेपछि यसबारेमा आफूले ओलीसँग फाईनल कुरा गर्ने प्रचण्डले आश्वास दिएकोपनि स्रोतको दाबी छ । प्रचण्डले पुनसमक्ष भनेका थिए,‘यतिको गाह्राे त हामीलाई कांग्रेससँग सरकारमा सहकार्य गर्न भएको थिएन, कांग्रेसले हामीलाई मन्त्रालय सञ्चालन गर्न कुनै अवरोध गरेको थिएन, स्वतन्त्र छोडिदिएको थियो रिपाेर्टर्स नेपालमा खबर छ। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाईएको मन्त्री पूनलाई बताएका थिए ।
पछिल्लो समय विभागीय मन्त्री भएपनि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भएको अरुण तेस्रोको शिलान्यास कार्यक्रमममा पुनलाई बाईपास गरेपछि अहिले माओवादी र एमालेबीच सरकार सञ्चालन र माओवादीले नेतृत्वको गरेको मन्त्रालयको विषयमा विवाद उत्पन्न भएको छ ।
प्रचण्डलाई भेट्न मन्त्री पुनसँगै अरु मन्त्रीहरुपनि पुगेका थिए ।
(Tramadol)
Deepak Adhikari
Aba congress lay mahobadieharu sanga kadapie sahakarya garnuhudaina kplaie pachbarsha sama yinlaie palnadinuparcha dhanabad kp komrade.
Dilman Khadka
काम नै गर्न नसक्ने अबस्थामा छ भने छोडनु पार्यो ! अरुलाइ मौका दिनु पर्यो !
Shiva Chapagain
जनार्दन शर्मा लाई दिएत भैगो नि
Ganga Thapa
What a funny joke. Anti-Oli complex?
Shambhu Shrestha
धुस खानलाई समस्या पर्योजस्तो छ
Abishek Bulan
L
Hari Timalsina
Garo vaya aaru aaihalchani
Chandraman Maleku
गठवन्धन सरकार सहमतिबाट संचालन भए दीर्घकालिन हुन्छ।
Chhetri GT
hawa news
Madhav Chaulagain
जनार्दन शर्मा लाई दिएत भैगो नि
Sagar Rai
कुन जन्तुले चलाउदो रहेछ यो kp oli fan ? माओवादीकै गु सोर्नेले चलाईरहेको छ क्यार दुनिया लेख्छ भन्या
Nawraj Uprety
YASTAI HO VANAY BAM AAKATA KASARI HUNCHA
पापि मन
Kp oli lai dhalnai prx ysto parale nepal chaldaina
Dambar Chhetri
सुतेरबस
Omkar Kandel
All of u go to F*****G hell
Mahendra Gajurel
Janardhan sharma xn yogoya kinna aapate nasaka jaanu ne
Surya Shrestha
हैन लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री कार्यकारी हो कि मन्त्री ? किन निहुँ मात्रै खोज्छन् यी भुतपुर्व आतंककारीहरुले ?
Subba Santosh
उर्जा मन्त्री अब ओलि लाई बनाए हुन्छ।प्रधानमन्त्री बनाइरहे त देश नै बेच्ला
Ajay Sharmasharma
यस्तो कमेन्ट नगर है गधा हरू पछि पस्ताउने काम
Naresh Karki
बर्ष मान जि तेति सफल व्यक्ति हैन्न उनी पनि घुसिया नै हुन नाम एउटा काम अर्को गर्ने बानी का धनी व्यक्ति हुन गिरिजा मणि र उनी एकै ड्याङ का हुन खान न पाएपछि को अवस्था होला यो
Prabhat Manandhar
काङ्रेसलाई धोका दिएको फल…
Raju Kc
Barsa man pun bharasta lai kharej garnu parne ho
Karna Roka
Kam garna sahiloxina bujunubho bholi parchandako paloma pani Amalekale tesai bhnxan bikaskolai ladnus nakisamaan kampaxi PM bhandabadi manxan dekhanu bhaholani Kulman lai
Ramanath Dahal
प्र म ले भ्रष्टाचार गर्न नपाएर अतालिएका मन्त्रीलाई ठाडै बर्खास्त गर्नु पर्छ।भ्रष्टाचार गर्न नदिने र गरे कारवाही गर्ने हाे भने मन्त्री पद सबै रिक्त हुन्छ।
Pasupati Mainali
घडि अनि काल यो दुई चिजले कसैसङग सम्झौता गर्न जान्दैन । अनि कान खोलेर सुन दुनियाँ राजनिती र प्रेम मा के के हुन्छरे ?